Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
  • मनोरञ्जन
  • बलिउड अभिनेता दिलीप कुमार पुनः अस्पताल...
images

बलिउड अभिनेता दिलीप कुमार पुनः अस्पताल भर्ना

बलिउड अभिनेता दिलीप कुमार पुनः अस्पताल भर्ना

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ १६, २०७८ बुधवार १५:०३ बजे
  • 544
    SHARES
  • बलिउड अभिनेता दिलीप कुमार पुनः अस्पताल भर्ना भएका छन् । 

    झण्डै १० दिनअघि अस्पतालबाट डिस्जार्च भएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि पुनः अस्पताल भर्ना गरिएको हो । 
    ९८ वर्षिय कुमारलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको छ ।

    उनको अहिले आइसीयूमा उपचार भइरहेको छ । 

    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दिलीप कुमार
  • # अस्पताल

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images