Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
  • मनोरञ्जन
  • निमोनिया देखिएपछि बलिउड अभिनेता नसीरुद्दीन शाह...
images

निमोनिया देखिएपछि बलिउड अभिनेता नसीरुद्दीन शाह अस्पताल भर्ना 

निमोनिया देखिएपछि बलिउड अभिनेता नसीरुद्दीन शाह अस्पताल भर्ना 

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ १६, २०७८ बुधवार १५:१२ बजे
  • 682
    SHARES
  • बलिउड अभिनेता नसीरुद्दीन शाह अस्पताल भर्ना भएका छन् । 

    निमोनिया भएपछि उनलाई मंगलबार मुम्बईको खार हिन्दुजा अस्पतालमा भर्ना गरिएको परिवारले बताएको छ । ७० वर्षिय शाहको फोक्सोमा निमोनियाको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

    सयभन्दा धेरै चलचित्रमा काम गरिसकेका उनले तीन राष्ट्रिय पुरस्कार पाएका छन् ।

    हिन्दुजा अस्पतालकै आइसीयूमा अभिनेता दिलीप कुमारको पनि उपचार भइरहेको छ । झण्डै १० दिनअघि अस्पतालबाट डिस्जार्च भएका उनलाई श्वासप्रश्वासमा समस्या भएपछि पुनः अस्पताल भर्ना गरिएको हो । 

     

    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नसीरुद्दीन शाह

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images