Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
images

अमिर खानले गरे श्रीमतीसँग सम्बन्ध विच्छेद 

अमिर खानले गरे श्रीमतीसँग सम्बन्ध विच्छेद 

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ १९, २०७८ शनिवार ११:५८ बजे
  • 2.6K
    SHARES
  • बलिउड अभिनेता अमिर खानको विवाह सम्बन्ध टुटेको छ ।

    उनले श्रीमती किरण रावसँग १५ वर्षपछि सम्बन्ध विच्छेद गरेका छन् । सन् २००५ मा विवाह बन्धनमा बाँधिएका उनीहरु सहमतिमै छुटिएका हुन्। अमिर र किरणको भेट चलचित्र लगानको सेटमा भएको थियो । किरण लगानको असिस्टेन्ट डाइरेक्टर थिइन् । 

    अब दुवैले नयाँ जिन्दगीलाई अलग-अलग तरिकाले जिउने बताएका छन् । 

    सम्बन्धविच्छेद भएपनि आगामी दिनमा समेत सहकार्य हुनसक्ने संयुक्त वक्तव्यमा उल्लेख छ । 

    Kiran-Amir.jpg

    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमिर खान
  • # सम्बन्ध विच्छेद

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images