Logo शनिवार, आश्विन ९ गते २०७८
images
शनिवार, आश्विन ९ गते २०७८
images
images

संखुवासभामा पहिरोले एक घर बगायाे

संखुवासभामा पहिरोले एक घर बगायाे

images
images
  • 1.1K
    SHARES
  • संखुवासभा । संखुवासभामा पहिरोले एक घर बगाएको छ । गएराति माथिबाट खसेको पहिरोले सिलिचोङ गाउँपालिका-१ तेन्छोङका ८२ बर्षीय छत्तिसकुमार राईको घर बगाएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    पहिरो खसेको थाहा पाएपछि राई र उनकी श्रीमतीले भागेर ज्यान जोगाएका छन् । घरमा उनीहरु मात्रै बस्ने गरेका थिए ।

    अहिले प्रहरीको टोली घटनास्थल पुगेको छ । थप विवरण आउँन बाँकी छ ।  

    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पहिरो

  • images
    images
    images
    images
    सम्बन्धित समाचार