Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
  • समाचार
  • कक्षा १२ को परीक्षा साउन तेस्रो...
images

कक्षा १२ को परीक्षा साउन तेस्रो साता गर्न प्रस्ताव 

कक्षा १२ को परीक्षा साउन तेस्रो साता गर्न प्रस्ताव 

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ २१, २०७८ सोमवार ११:३१ बजे
  • 550
    SHARES
  • कक्षा १२ को परीक्षा साउन तेस्रो साता गर्न प्रस्ताव 

    काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन तेस्रो साता गर्न प्रस्ताव गरेको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग कक्षा १२ को परीक्षा सञ्चालनका लागि अनुमति मागेको बोर्डले जनाएकाे छ । गएकाे जेठ २६ गतेका लागि निर्धारण भएकाे परीक्षा कोभिड–१९ महामारीका कारण अनिश्चितकालका लागि स्थगित भएको थियो । 

    साउन दोस्रो सातापछि कोभिड–१९ संक्रमण कम हुने र परीक्षा सञ्चालन गर्न सकिने बोर्डका अधिकारीहरूले यसअघि बताउँदै आइरहेका छन् । काठमाडौं उपत्यकामा २२ असारदेखि २५ जनासम्मलाई एकै ठाउँमा राखेर परीक्षा सञ्चालन गर्न पाइने भएकाे छ ।

    उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुकाे बैठकले उक्त निर्णय गरेकाे हाे । 

    images
    images
    images

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images