Logo शनिवार, आश्विन ९ गते २०७८
images
शनिवार, आश्विन ९ गते २०७८
images
images

१५० किलो गाँजा सहित दुईजना पक्राउ

१५० किलो गाँजा सहित दुईजना पक्राउ

images
images
  • 1.1K
    SHARES
  • सुनसरी । सुनसरी बराहक्षेत्रबाट १५० किलो गाँजासहित दुईजना पक्राउ परेका छन् । दुई जना फरार  छन् ।

    images
    images
    images

    मंगलबार बिहान बराहक्षेत्र नगरपालिका ८ शुक्रबारे चतरामा २ च ११२ नम्बरको मारुती भ्यान र को २ प ३५०२ नम्बरको मोटरसईकल जाँच्ने क्रममा भ्यानबाट १५० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । 

    प्रहरीले १५० किलो गाँजासहित स्थानीय २२ बर्षीय भुपेन राय र सुनसरी रामधुनी ७ का २५ बर्षीय अमिर लिम्बुलाई पक्राउ गरेको छ । फरार दुई जनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार