Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
  • प्रवास
  • गैर आवासीय नेपाली संघ जापानको उपाध्यक्षमा...
images

गैर आवासीय नेपाली संघ जापानको उपाध्यक्षमा बालकृष्ण कँडेलकाे उम्मेदवारी

गैर आवासीय नेपाली संघ जापानको उपाध्यक्षमा बालकृष्ण कँडेलकाे उम्मेदवारी

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ २४, २०७८ बिहिवार १५:५७ बजे
  • 1.2K
    SHARES
  • गैर आवासीय नेपाली संघ जापानको उपाध्यक्षमा बालकृष्ण कँडेलकाे उम्मेदवारी

    जापान । गैर आवासीय नेपाली संघ जापानको उपाध्यक्ष पदमा बालकृष्ण कँडेल (हिमाल)ले उम्मेदवारी दिएका छन् । 

    उनले पछिल्ला दिनहरूमा एनआरएनएमा देखिएका आर्थिक अनियमितता, गुटगत, दलगत, समूहगत र व्यक्तिगत प्रभावका कारण संस्थाप्रति विश्वास घटेकाेमा यसकाे सुधारका लागि काम गर्ने प्रतिबद्धतासहित उम्मेदवारी दिएकाे बताएका छन् । 

    कँडलले सबै प्रवासी नेपालीहरूलाई सामूहिक अपनत्व र आफ्नो पनको महशुस गराउन र विदेशमा हासिल गरेका ज्ञान सीप र पुँजी मातृभूमिमा लगानी गरी सम्बृद नेपाल निर्माण गर्न सबैमा आह्वान पनि गरेका छन् । 

    कँडेल विगत २३ वर्षदेखि जापानकाे टोकियोमा बसोबास गरी व्यावसायिक रूपमा आफ्नो काम अगाडि बढाइरहेका छन् । उनी सामाजिक कार्यमा सकृय संस्था गल्कोट समाज जापानको संस्थापक सह–सचिव हुँदै हाल संरक्षकको रूपमा काम गरिरहेका छन् । 

    images
    images
    images

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images