Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
images

एनआरएनए जापानकाे उपाध्यक्षमा विकास बस्नेतको उम्मेदवारी

एनआरएनए जापानकाे उपाध्यक्षमा विकास बस्नेतको उम्मेदवारी

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ २५, २०७८ शुक्रवार १६:४८ बजे
  • 1.3K
    SHARES
  • एनआरएनए जापानकाे उपाध्यक्षमा विकास बस्नेतको उम्मेदवारी

    जापान । गैर आवासिय नेपाली संघ जापानकाे उपाध्यक्ष पदमा विकास बस्नेतले उम्मेदवारी दिएका छन् । एनआरएनए जापानकाे उपाध्यक्ष पदमा पदीय जिम्मेवारी वहन गर्न सक्ने अनुभव र आत्मविश्वासका साथ आफूले उम्मेदवारी दिएकाे बस्नेतले बताएका छन् ।

    अहिले जापानको तोचिगिमा बसोबास गर्दै आइरहेका विकास यसअघि ०१७-०१९ मा एनआरएनए जापान तोचिगिको क्षेत्रीय संयोजक भएर काम गरिसकेका छन् । उनी हाल एनआरएनए जापानको सचिव (क्षेत्रिय) मा रही आफ्नो पदीय जिम्मेवारी वहन गरिरहेका छन् । 

    आफ्नाे कामका कारण नेपाली नागरिकले विश्वास गर्ने र समर्थन पाउने विश्वाससहित उनले भने, 'आउने दिनमा पनि काँधमा आएको जिम्मेवारीलाई कुशलतापूर्वक वहन गर्नेछु । आगामी दिनहरुमा अझ चुस्त रूपमा सामाजिक सेवामा लाग्ने वाचा गर्दछु ।'

    images
    images
    images

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images