Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
  • मनोरञ्जन
  • तेस्रो बच्चाको कल्पना गर्दै करिनाले सार्वजनिक...
images

तेस्रो बच्चाको कल्पना गर्दै करिनाले सार्वजनिक गरिन् यस्तो तस्बिर

तेस्रो बच्चाको कल्पना गर्दै करिनाले सार्वजनिक गरिन् यस्तो तस्बिर

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ २६, २०७८ शनिवार ०९:३० बजे
  • 931
    SHARES
  • बलिउड अभिनेत्री करिना कपूरले आफ्नो गर्भावस्थाको अनुभव समेटिएको पुस्तक सार्वजनिक गरेकी छन् । पुस्तकमा गर्भावस्थाको शारीरिक र मानसिक अनुभव समेटिएको उनले बताएकी छन् । आफ्नो पुस्तकलाई ‘तेस्रो बच्चा’को संज्ञा दिएकी उनले भनिन्, ‘कैयौं अर्थमा यो पुस्तक मेरो तेस्रो बच्चाजस्तै हो । कन्सेप्ट आइडियादेखि लिएर पुस्तक प्रकाशनसम्मको यात्रालाई म गर्भावस्थाको नाम नै दिन्छु ।’

    सुरुमा उनले दर्शक र समर्थकलाई झुक्याउने गरी इन्स्टाग्राममा एउटा तस्वीर राखिन्, जसमा गर्भावस्थाको प्रसंग छ । ‘सोनोग्राफी’को तस्वीरसँगै लेखिन्, ‘केही रोमाञ्चक चिजमा लामो समयदेखि काम गरिरहेकी छु । यो त्यो काम होइन, जो तपाईं सोच्दै हुनुहुन्छ । छिट्टै यसको घोषणा गर्नेछु । तबसम्म यसै प्लेटफर्ममा रहनुहोला ।’

    Karena Kapoor.JPG

    उनको यो तस्वीर देखेपछि समर्थकहरूले करिना तेस्रो पल्ट आमा बन्न लागेको अनुमान गरेका थिए । तर केही समयमै उनले भिडियोसहित सन्देश लेखिन् । यसले उनी गर्भवती भएको नभई गर्भावस्थामा उनले भोगेका विषय समेटिएको पुस्ताक भएको जानकारी दिएको छ । 

     
     
     
     
     
    View this post on Instagram
     
     
     
     
     
     
     
     
     
     
     

    A post shared by Kareena Kapoor Khan (@kareenakapoorkhan)

     

    images
    images
    images

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images