Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
  • खेलकुद
  • अर्जेन्टिनालाई २८ वर्षपछि कोपाको उपाधि, यस्तो...
images

अर्जेन्टिनालाई २८ वर्षपछि कोपाको उपाधि, यस्तो रह्यो सेलिब्रेशन (फोटोफिचर)

अर्जेन्टिनालाई २८ वर्षपछि कोपाको उपाधि, यस्तो रह्यो सेलिब्रेशन (फोटोफिचर)

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ २७, २०७८ आइतवार ०७:५८ बजे
  • 778
    SHARES
  • अर्जेन्टिनालाई २८ वर्षपछि कोपाको उपाधि, यस्तो रह्यो सेलिब्रेशन (फोटोफिचर)

    एजेन्सी । अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । कोपा अमेरिकाको ४७ औँ संस्करणको आइतबार बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो ।

    खेलको २२ औं मिनेटमा डी मारियाले गरेको गोलले नै अर्जेन्टिनाले उपाधि जितेको हो। उनले रोड्रिगो डी पाउलको पासमा उत्कृष्ट गोल गरे ।

    1625969487-8399.jpg

    सन् २०१६ को कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि मेस्सीले सन्यास घोषणा गरेका थिए । तर, उनी सन्यास फिर्ता लिँदै राष्ट्रिय टिममा फर्किएका थिए ।

    1625970526argentina_champs.jpg

    ३४ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि खेलेका मुख्य १० प्रतियोगितामा पहिलो पटक उपाधि हात पारेका हुन् । अर्जेन्टिना आफैँले २८ वर्षपछि पहिलो कोपाको उपाधि जितेको हो ।

    di-mariajpg.jpg

    messijpg.jpg

    E5-1Ru-WQAED2-v.jpg

    E5-zP9kUUAENR-f.jpg

    विभिन्न सामाजिक सञ्जालबाट हामीले यी तस्बिर लिएका हौँ

     

    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्जेन्टिना
  • # कोपा उपाधि

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images