Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
  • समाचार
  • माछा मार्न ह्युम पाइपभित्र पसेका पुरुष...
images

माछा मार्न ह्युम पाइपभित्र पसेका पुरुष बेपत्ता

माछा मार्न ह्युम पाइपभित्र पसेका पुरुष बेपत्ता

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ २७, २०७८ आइतवार १२:१३ बजे
  • 745
    SHARES
  • चितवन । चितवनमा माछा मार्न ह्युम पाइपभित्र पसेका एक पुरुष बेपत्ता भएका छन् । 

    आइतबार बिहान भरतपुर महानगरपालिका ३ बाह्रघरेमा माछा मार्न ह्युम पाइपभित्र पसेका ३५ वर्षीय लालबहादुर श्रेष्ठ बेपत्ता भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठ सडकको नालाबाट नारायणी किनारामा ढल निकासको लागि गाडिएको ह्यूम पाईप भित्र पस्दा बेपत्ता भएका हुन् । 

    माछा मार्न पसेका उनी बाहिर ननिस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले श्रेष्ठको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

     

    images
    images
    images

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images