Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
  • समाचार
  • गण्डकी प्रदेशका पाँच जनामा कोरोनाको नयाँ...
images

गण्डकी प्रदेशका पाँच जनामा कोरोनाको नयाँ भेरियन्ट पुष्टि

गण्डकी प्रदेशका पाँच जनामा कोरोनाको नयाँ भेरियन्ट पुष्टि

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ २७, २०७८ आइतवार १४:४० बजे
  • 667
    SHARES
  • कास्की । गण्डकी प्रदेशका पाँच जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ ।

    गत जेठ ३१ गते परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको नमूनामा तीन महिला र दुई पुरुष गरी पाँच जनामा नयाँ भेरियन्ट पुष्टि भएको हो ।

    गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका संयोजक नवराज शर्माका अनुसार स्याङजाको कालिगण्डकी गाउँपालिकाका १४ र ६० वर्षिय पुरुष तथा गोरखाको बारपाक सुलिकोट गाउँपालिकाकी ३३, ४० र ७० वर्षिया महिलामा नयाँ भेरियन्ट पुष्टि भएको हो ।

    यो भेरियन्ट पहिलेको भन्दा संक्रमण हुने दर केही छिटो बढ्ने भएकाले व्यक्तिगत सुरक्षाका मापदण्ड अपनाई थप सतर्कता अपनाउन संयोजक शर्माले अनुरोध गरेका छन् ।  

    New-varient.jpg

    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नयाँ भेरियन्ट

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images