Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
images

इराककाे एक काेभिड अस्पतालमा आगलागी, ५० जनाभन्दा बढीकाे मृत्यु

इराककाे एक काेभिड अस्पतालमा आगलागी, ५० जनाभन्दा बढीकाे मृत्यु

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ २९, २०७८ मंगलवार १३:०४ बजे
  • 364
    SHARES
  • काठमाडाैं । इराककाे एक काेभिड अस्पतालमा आगलागी हुँदा ५० जनाभन्दा बढीकाे ज्यान गएकाे छ । इराककाे नसीरिया शहरकाे दक्षिणमा रहेकाे अल-हुसैन अस्पतालमा आगलागी भएकाे हाे ।

    आगलागी साेमबार अबेर नियन्त्रणमा आएकाे बीबीसीले उल्लेख गरेकाे छ । के कारणले आगलागी भयाे भन्नेबारे अहिलेसम्म केही जानकारी प्राप्त भएकाे छैन । सुरुवाती जाँचमा एक अक्सिजन ट्याङ्की विस्फाेट भएकाे बताइएकाे छ । 

    इराकका प्रधानमन्त्री मुस्तफा अल-कदीमी ले अस्पतालका प्रमुखलाई गिरफ्तार गर्नका लागि आदेश दिएका छन् ।

    images
    images
    images

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images