Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
  • अर्थ
  • सुन तोलामा ३ सय बढ्यो, चाँदी...
images

सुन तोलामा ३ सय बढ्यो, चाँदी ५ रुपैयाँ घट्यो

सुन तोलामा ३ सय बढ्यो, चाँदी ५ रुपैयाँ घट्यो

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ ३०, २०७८ बुधवार ११:०९ बजे
  • 574
    SHARES
  • काठमाडौं । सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ ।

    बुधबार सुन तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार तोलामा २ सय रुपैयाँ बढेर सुन तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

    सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ । तोलामा ५ रुपैयाँ घटेर चाँदी तोलाको १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    यसअघि मंगलबार तोलामा १० रुपैयाँ बढेर चाँदी तोलाको १३ सय २० रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images
    images

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images