Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
  • समाचार
  • ‘कालीगण्डकी–तिनाउ नदी डाइभर्सन परियोजना’ अघि नबढाउन...
images

‘कालीगण्डकी–तिनाउ नदी डाइभर्सन परियोजना’ अघि नबढाउन सर्वाेच्चकाे अन्तरिम आदेश

‘कालीगण्डकी–तिनाउ नदी डाइभर्सन परियोजना’ अघि नबढाउन सर्वाेच्चकाे अन्तरिम आदेश

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ ३०, २०७८ बुधवार १४:१८ बजे
  • 478
    SHARES
  • ‘कालीगण्डकी–तिनाउ नदी डाइभर्सन परियोजना’ अघि नबढाउन सर्वाेच्चकाे अन्तरिम आदेश

    काठमाडौं । सर्वाेच्च अदालतले ‘कालीगण्डकी–तिनाउ नदी डाइभर्सन परियोजना’ अघि नबढाउन बुधबार अन्तरिम आदेश दिएको छ ।

    प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म कुनै पनि कार्यहरु नगर्नू/नगराउनू भनी विपक्षकीका नाममा अन्तरिम आदेश जारी गरेको हो । 

    अधिवक्ताहरु सन्तोष भण्डारी, रामबहादुर शाही, तुलसीराम पोखरेल र प्रकाशमणि शर्मा समेतले गत असार १६ गते सर्वोच्च अदालतमा उक्त परियोजनाका विरुद्ध रिट निवेदन दिएका थिए । 

    निवर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत असार १२ गते बुटबलमा परियोजनाको कार्यालय स्थापना गरी उद्घाटन गरेका थिए । अघिल्लो सरकारले बजेटमै घोषणा गरेको यो परियोजनाको सुरुदेखि गण्डकी प्रदेशले पनि विरोध गरिरहेकाे छ । 

    images
    images
    images

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images