Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
  • समाचार
  • निर्वाचन आयाेगले गर्‍याे चुनावका सबै कार्यक्रम...
images

निर्वाचन आयाेगले गर्‍याे चुनावका सबै कार्यक्रम रद्द

निर्वाचन आयाेगले गर्‍याे चुनावका सबै कार्यक्रम रद्द

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ ३०, २०७८ बुधवार १५:२२ बजे
  • 472
    SHARES
  • निर्वाचन आयाेगले गर्‍याे चुनावका सबै कार्यक्रम रद्द

    काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य चुनाव २०७८ को चुनाव कार्यक्रम रद्द गरेको छ । 

    केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटन गरेर ६ महिनाभित्र चुनाव गर्ने भन्दै कात्तिक २६ र मङ्सिर ३ गतेका लागि चुनावको मिति तोकेको थियो ।

    चुनावकाे तयारीका लागि निर्वाचन आयाेगले दल दर्तादेखि उम्मेदवारी मनाेनयन लगायतका विभिन्न कार्यक्रम तय गरिसकेकाे थियाे ।

    अदालतले संसद पुनर्स्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि चुनावका सबै कार्यक्रमहरु रद्ध भएका छन् ।

    images
    images
    images

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images