Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
images

सल्लाहकार थापाले फिर्ता गरे सरकारी गाडी

सल्लाहकार थापाले फिर्ता गरे सरकारी गाडी

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ ३०, २०७८ बुधवार १५:३६ बजे
  • 2.8K
    SHARES
  • सल्लाहकार थापाले फिर्ता गरे सरकारी गाडी

    काठमाडाैं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारी गाडी, ल्यापटप लगायतका सबै सरकारी सामान फिर्ता गरेका छन् । 

    साेमबार सर्वाेच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएपछि बुधबार ओलीले बालुवाटार छाडेका थिए । ओलीले बालुवाटार छाडेकाे केही समयमा नै थापाले गाडीलगायतका सरकारी सामान फिर्ता गरेका हुन् ।

    २०७६ कात्तिकमा थापा प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा नियुक्त भएका थिए । थापाले प्रेस सल्लाहकारमा नियुक्त भएपछि बा २ झ १३२१ नम्बरकाे सरकारी गाडी प्रयाेग गर्दै आइरहेका थिए ।

    Surya thapa (3).jpg

    Surya thapa (5).jpg

    images
    images
    images

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images