Logo आइतवार, श्रावण १७ गते २०७८
आइतवार, श्रावण १७ गते २०७८
images

१५ सय केजी तौल भएको माछा !

१५ सय केजी तौल भएको माछा !

images
images
  • सुनाैलाे नेपाल
  • आषाढ ३१, २०७८ बिहिवार ०७:१८ बजे
  • 634
    SHARES
  • १५ सय केजी तौल भएको माछा !

    एजेन्सी । दक्षिण भारतको विशाखापटनममा माझीहरूले १,५०० किलोग्राम र लम्बाइ झन्डै १३ फिट भएको माछा समातेका छन् । निकै ठूलो माछा शार्क प्रजातिको हो । 

    समुद्रमा फेला परेको उक्त माछालाई किनारामा ल्याउन उनीहरूलाई तीन घण्टा लागेको थियो।

    तर त्यो खान मिल्ने माछा नभएको थाहा पाएपछि माछालाई फेरि समुद्रमै फ्याँकिएको थियो । तर, त्यो अवधिसम्म माछा भने मरिसकेको थियो । - बीबीसी नेपालीको सहयोगमा

    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दक्षिण भारत
  • # माछा

  • सुनाैलाे नेपाल
  • images
    images
    सम्बन्धित समाचार
    images