Logo शनिवार, आश्विन ९ गते २०७८
images
शनिवार, आश्विन ९ गते २०७८
images
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय समिति माधव नेपालको गोजीको समिति...
images

अन्तर्राष्ट्रिय समिति माधव नेपालको गोजीको समिति हो ? (भिडियो सहित)

अन्तर्राष्ट्रिय समिति माधव नेपालको गोजीको समिति हो ? (भिडियो सहित)

images
images
  • 7.9K
    SHARES
  • काठमाडौँ - पूर्व मन्त्री तथा नेकपा एमालेका सांसद  नारद  मुनि रानाले  प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति माधव नेपालको खल्तीको समिति हो भन्दै प्रश्न गरेका छन्।  

    images
    images
    images

    आइतबार संसदीय समितिमा  सांसद राना र एमालेकै वरिष्ठ नेता माधव नेपालबीच  भनाभन भएपछि सुनौलो नेपालसंगको बिशेष बहसमा उनले मलाई 'समिति बाट बाहिर जा भन्ने के अन्तर्राष्ट्रिय समिति माधव नेपालको खल्तीको समिति हो ?' भन्दै प्रश्न गरेका हुन्।  

     

    हेर्नुहोस् संसदीय समितिमा भएको जुहारीपछि सुनौलो नेपालले सांसद रानासंग गरेको बिशेष बहस 

    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार