Logo शनिवार, आश्विन ९ गते २०७८
images
शनिवार, आश्विन ९ गते २०७८
images
images

वीर अस्पतालमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप 

वीर अस्पतालमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप 

images
images
  • सुनौलो नेपाल
  • श्रावण १७, २०७८ आइतवार १८:२७ बजे
  • 1.1K
    SHARES
  • वीर अस्पतालमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप 

    काठमाडौं। वीर अस्पतालमा विभिन्न माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मी र प्रहरीबीच झडप हुँदा चार प्रदर्शनकारी घाइते भएका छन्। 

    images
    images
    images

    अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमविरुद्ध वीरका स्वास्थ्यकर्मीले प्रदर्शन गरेका हुन्। 
    आइतबार उनीहरुको प्रदर्शन दबाउन प्रहरीले लाठीचार्ज गरेको छ। आन्दोलनकारीले भने प्रदर्शनलाई निरन्तरता दिने बताएका छन्। 

    उनीहरुले प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएको लामो समयसम्म पनि कुनै ठोस काम गर्न नसकेको भन्दै स्वास्थ्यकर्मी डा गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका हुन्। 

    प्रहरीले धरपकड गरे पनि स्वास्थ्यकर्मीको आन्दोलन नरोकिने आन्दोलनका संयोजक दीपक मुडबरीले बताए। वीर अस्पतालमा प्रदर्शन भइरहँदा डा. गौतम अस्पतालबाट बाहिरिएका छन्। 
      

    images
    images
    images

    images
    images
    images
    images
    सम्बन्धित समाचार