Logo शनिवार, आश्विन ९ गते २०७८
images
शनिवार, आश्विन ९ गते २०७८
images
images

गल्फमा अमेरिकालाई स्वर्ण 

गल्फमा अमेरिकालाई स्वर्ण 

images
images
  • सुनौलो नेपाल
  • श्रावण १७, २०७८ आइतवार १८:५५ बजे
  • 1.2K
    SHARES
  • गल्फमा अमेरिकालाई स्वर्ण 

    टोकियो। टोकियो ओलम्पिक अन्तर्गत गल्फ खेलमा पुरुषतर्फको स्वर्ण पदक अमेरिकाले जितेको छ।

    images
    images
    images

    आइतबार भएको फाइनलमा अमेरिकाका स्कोपफ्ले जेन्डरले कूल १८ अन्डर दुई सय ६६ खेल्दै स्वर्ण जितेका हुन्। स्वर्ण जित्ने क्रममा जेन्डरले स्लोभाकियाका सब्बाटिनी रोरीलाई एक स्ट्रोकले पछि पारे।

    कुल १७ अन्डर दुई सय ६७ स्कोर खेलेका रोरीले रजत पदकमा चित्त बुझाए। यसैगरी कूल १५ अन्डर दुई सय ६९ खेलेका चाइनिज ताइपेईका सीटी पानले कांस्यमा चिक्त बुझाए।

    पानले समान १५ अन्डरनै खेलेका अमेरिकाका मोरीकावा केलिनलाई काउन्ट ब्याकका आधारमा पछि पारेका थिए। 
      

    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिका
  • # गल्फ

  • images
    images
    images
    images
    सम्बन्धित समाचार