Logo शनिवार, आश्विन ९ गते २०७८
images
शनिवार, आश्विन ९ गते २०७८
images
  • राजनीति
  • अन्तर्राष्ट्रिय उड्डयनका समस्या अध्ययनका लागि संसदीय...
images

अन्तर्राष्ट्रिय उड्डयनका समस्या अध्ययनका लागि संसदीय समिति गठन 

अन्तर्राष्ट्रिय उड्डयनका समस्या अध्ययनका लागि संसदीय समिति गठन 

images
images
  • सुनौलो नेपाल
  • श्रावण १७, २०७८ आइतवार १९:०९ बजे
  • 826
    SHARES
  • अन्तर्राष्ट्रिय उड्डयनका समस्या अध्ययनका लागि संसदीय समिति गठन 

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नागरिक उड्डयनको क्षेत्रमा देखिएका समस्या र समाधानको उपायको सम्बन्धमा अध्ययन गर्न ७ सदस्यीय उपसमिति गठन गरेको छ। 

    images
    images
    images

    समितिको आइतबार बसेको बैठकले दिव्यमणि राजभण्डारीको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरिएको हो। 

    नागरिक उडड्यन सम्बन्धी समस्या र समाधान उपसमिति नाम दिइएको उक्त उपसमितिलाई नागरिक उडड्यन क्षेत्रमा देखिएको समस्या र समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्न भनिएको छ। 

    उपसमितिलाई ६ महिनाको समय दिइएको समिति सभापति पवित्रा निरौला खरेलले बताए।

    उपसमितिमा सांसदको रुचि र चाहनाअनुसार पछि थप गरिने सभापति खरेलले जानकारी दिए। 

    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार