Logo शनिवार, आश्विन ३० गते २०७८
images
शनिवार, आश्विन ३० गते २०७८
images
images

यात्रा गर्नेहरूको एन्टीजेन परीक्षण अनिवार्य गर्न सरकारकाे निर्देशन 

यात्रा गर्नेहरूको एन्टीजेन परीक्षण अनिवार्य गर्न सरकारकाे निर्देशन 

images
images
  • 853
    SHARES
  • काठमाडाैं । सरकारले चाडपर्वलाई लक्षित गरी देशबाहिरबाट आउने र देशभित्रै पनि कोभिड-१९ को जोखिम रहेका क्षेत्रबाट यात्रा गर्नेहरूको एन्टीजेन परीक्षण अनिवार्य गर्न भनेकाे छ । 

    images
    images
    images

    शुक्रबार मन्त्रालयले देशभरका हेल्थ डेस्क, गाउँपालिका तथा नगरपालिका, स्वास्थ्य कार्यालय, स्वास्थ्य निर्देशनालय, सातै प्रदेशका मन्त्रालयहरुलाई पोजिटिभ केसहरूको उचित व्यवस्थापनको प्रबन्ध गर्न निर्देशन दिएकाे हाे । 

    bigyapti.jpg

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार